Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: उड्डयन

उड्डयन
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

काठमाडौं । भैरहवास्थित देशको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनःनियमित उडान सुरु भएको छ । खराव माैसमका कारण गत पुस ६ गतेदेखि राेकिएकाे उडान बिहीबारबाट पुनः सुचारु भएकाे हाे । याे विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै

उड्डयन
इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

काठमाडाैं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्सको उडान नम्बर ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि आकस्मिक अवतरण गरिएको हाे । जहाजको इन्जिनमा

उड्डयन
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले

उड्डयन
फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए

काठमाडाैं । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार २५५ पर्यटकले नेपाल

उड्डयन
पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । 'पोखरामा अन्तर्राष्ट्रिय

उड्डयन
गौतमबुद्ध विमानस्थलमा जजीराले फागुन २५ देखि पुनः उडान गर्ने घोषणा

गौतमबुद्ध विमानस्थलमा जजीराले फागुन २५ देखि पुनः उडान गर्ने घोषणा

काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा २५ फागुन २०७९ देखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान गर्नेछ । जजीराले भैरहवाबाट कुबेतको लागी

उड्डयन
विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

काठमाडाैं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको हो । बोर्डका

उड्डयन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणाली आजैदेखि लागू भएको छ। यसबाट

उड्डयन
सौर्यको जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित

सौर्यको जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उडान भर्न लागेको जहाजको प्रविधिमा समस्या देखिएपछि उडान स्थगित गरिएको छ । धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरमा समस्या देखाएपछि उडान स्थगित गरिएको हो । एसएयू ७२१ उडान नम्बरको

उड्डयन
सबै उडान बन्द गर्न गुण एयरलाई प्राधिकरणको निर्देशन

सबै उडान बन्द गर्न गुण एयरलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ। एयरलाइन्सले पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन