Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सौर्यको जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित


काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उडान भर्न लागेको जहाजको प्रविधिमा समस्या देखिएपछि उडान स्थगित गरिएको छ ।

धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरमा समस्या देखाएपछि उडान स्थगित गरिएको हो ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि तत्काल उडान स्थगित गरिएको हो ।


Read Previous

वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइ नेपालको विकास हुँदैन : प्रधानमन्त्री दाहाल

Read Next

दैजी-छेला औद्योगिक क्षेत्र : चर्चाको अढाई दशकपछि गति लिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *