Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

उड्डयन

उड्डयन
३७ वर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्र गरिँदै

३७ वर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्र गरिँदै

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ। विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलमा

उड्डयन
हिउँ पन्छाएपछि जुम्ला विमानस्थलमा सुरु भयो हवाई सेवा

हिउँ पन्छाएपछि जुम्ला विमानस्थलमा सुरु भयो हवाई सेवा

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मंगलबारबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले

उड्डयन
निरन्तरको हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध

निरन्तरको हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध

जुम्ला। हिमपातका कारण जुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। मंगलबारदेखि भएको निरन्तर हिमपातका कारण धावन मार्गमा हिउँ जमेको छ। हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । प्राधिकरणका निमित्त प्रमुख

पर्यटन
जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन्। सोमबार वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई

उड्डयन
गौचरणमा परिणत काँगेलडाँडा विमानस्थल

गौचरणमा परिणत काँगेलडाँडा विमानस्थल

सोलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगहीन भएको छ। नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन। राज्यको करोडौँ लगानीमा २०५२

उड्डयन
भिजिबिलिटी कम हुँदा काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या

भिजिबिलिटी कम हुँदा काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या

काठमाडौं । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरणमा समस्या देखिएको छ।  भिजिबिलिटी नभएपछि नेपालगञ्ज र मलेसियाबाट आएका विमानहरु अन्यत्र मोडिएका छन्। नेपालगञ्जबाट आएको श्री एयरको विमानलाई झापाको भद्रपुर विमास्थलमा अवतरण गराइएको

उड्डयन
टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

काठमाडौं । टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ। ओमबुद्ध इन्टरनेशनल

उड्डयन
हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ। उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४०

उड्डयन
सीता एयरले थप गर्‍यो ताप्लेजुङ–भद्रपुरमा उडान

सीता एयरले थप गर्‍यो ताप्लेजुङ–भद्रपुरमा उडान

फुङ्लिङ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ। ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो। सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले

उड्डयन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

काठमाडौँ । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी