सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ संविधान दिवस ३ असोजदेखि सञ्चालनमा
काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुनेभएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । सोमवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले