Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: यातायात

मुख्य समाचार
जीर्ण भयो राजविराज–हनुमाननगर सडक

जीर्ण भयो राजविराज–हनुमाननगर सडक

सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा

भौतिक पूर्वाधार
ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

बागलुङ: राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा

यातायात
रिडी‐रुद्रवेणी सडक अवरुद्ध

रिडी‐रुद्रवेणी सडक अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

निर्माण
देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा,  कुन सुरुङको अवस्था कस्तो ?

देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा, कुन सुरुङको अवस्था कस्तो ?

काठमाडौं । सरकारको नीति तथा निर्देशक सिद्धान्तमा मात्र होइन, बजेट र कार्यक्रममा पनि सुरुङ निर्माणका योजना बाक्लै गरी पर्ने थालेका छन् । हरेक वर्षजसो अघिल्लो वर्षको भन्दा सुरुङ निर्माणका योजनाको संख्यामा वृद्धि हुदै गएको छ

भौतिक पूर्वाधार
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । सडक शनिबार दिउँसोदेखि

पुल
प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?

प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका ५ प्रस्ताव (एजेण्डा) समावेश भएका छन् । मन्त्रालयका उच्च अधिकारीका अनुसार सबैभन्दा उच्च प्राथमिकतामा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारी गर्ने विषयमा

भौतिक पूर्वाधार
चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय यातायात सहजीकरण कार्यदल गठन गरेका छन् । शुक्रवार सरोकारवाला सवै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको

पूर्वाधार–जीवन
सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

भोजपुर ।  सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको

निर्माण
कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको १८ महिना पुग्दैछ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी चिनीया निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशनले ठेक्का सम्झौता गरेको छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवाकाे थालनी, साविककै भाडादर कायम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार रत्नपार्कको शान्तिवाटिकाबाट