Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

यातायात

मुख्य समाचार
जीर्ण भयो राजविराज–हनुमाननगर सडक

जीर्ण भयो राजविराज–हनुमाननगर सडक

सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा

भौतिक पूर्वाधार
ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

बागलुङ: राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा

यातायात
रिडी‐रुद्रवेणी सडक अवरुद्ध

रिडी‐रुद्रवेणी सडक अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

सुरुङ
देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा,  कुन सुरुङको अवस्था कस्तो ?

देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा, कुन सुरुङको अवस्था कस्तो ?

काठमाडौं । सरकारको नीति तथा निर्देशक सिद्धान्तमा मात्र होइन, बजेट र कार्यक्रममा पनि सुरुङ निर्माणका योजना बाक्लै गरी पर्ने थालेका छन् । हरेक वर्षजसो अघिल्लो वर्षको भन्दा सुरुङ निर्माणका योजनाको संख्यामा वृद्धि हुदै गएको छ

भौतिक पूर्वाधार
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । सडक शनिबार दिउँसोदेखि

भौतिक पूर्वाधार
प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?

प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका ५ प्रस्ताव (एजेण्डा) समावेश भएका छन् । मन्त्रालयका उच्च अधिकारीका अनुसार सबैभन्दा उच्च प्राथमिकतामा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारी गर्ने विषयमा

भौतिक पूर्वाधार
चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय यातायात सहजीकरण कार्यदल गठन गरेका छन् । शुक्रवार सरोकारवाला सवै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको

पूर्वाधार–जीवन
सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

सडक सञ्जाल विस्तारले ग्रामीण जनजीवनमा सहजता

भोजपुर ।  सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको

सुरुङ
कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको १८ महिना पुग्दैछ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी चिनीया निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशनले ठेक्का सम्झौता गरेको छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवाकाे थालनी, साविककै भाडादर कायम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार रत्नपार्कको शान्तिवाटिकाबाट