१ करोड मानिस लाभान्वित हुने मध्यपहाडी राजमार्ग डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न
काठमाडाैं । मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको ६ वर्ष नाघीसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन)