Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरो तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण

मैलुङ-स्याफ्रुबेँसी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग १० महिनादेखि अलपत्र

रसुवा । मैलुङ– स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना सूचना हिँडेकाले राजमार्ग अलपत्र

भौतिक पूर्वाधार
नेपालगञ्ज–गुलरिया सडकखण्ड निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

नेपालगञ्ज–गुलरिया सडकखण्ड निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

राँझा ।  नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भएको छ । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा

मुख्य समाचार
बेलायतको सहयोगमा बनेकाे मुगु-हुम्ला सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण  

बेलायतको सहयोगमा बनेकाे मुगु-हुम्ला सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण  

कर्णाली । निर्माण पूरा भई सञ्चालनमा आएको मुगुकाे गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने सडक कर्णाली सरकारलाई हस्तान्तरण गरिएकाे छ । बेलायत सरकारकाे सहयाेगमा निर्माण पूरा भएकाे ६७ किलाेमिटर सडक बिहिबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएकाे हाे

भौतिक पूर्वाधार
कालीगण्डकी काेरिडोरअन्तर्गत पिपलडाँडा-गैंडाकोट सडक खण्डकाे निर्माण सुरु

कालीगण्डकी काेरिडोरअन्तर्गत पिपलडाँडा-गैंडाकोट सडक खण्डकाे निर्माण सुरु

पाल्पा (रासस) : स्थानीय विवादका कारण अवरुद्ध कालीगण्डकी काेरिडाेर सडक आयोजना अन्तर्गत पर्ने पिपलडाँडा-गैंडाकोट सडक खण्ड निर्माण सुरु भएकाे छ । सडक आयोजना अन्तर्गत पाल्पाकाे रामपुर  रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले अवरुद्ध याे

भौतिक पूर्वाधार
थली खण्डमा निर्माण थालिएकाे ६ वर्षपछि बल्ल भाेलिदेखि सडक कालोपत्र शुरू

थली खण्डमा निर्माण थालिएकाे ६ वर्षपछि बल्ल भाेलिदेखि सडक कालोपत्र शुरू

काठमाडाैं । निर्माण सुरु भएको ६ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरु खण्डमा सडक निर्माण

भौतिक पूर्वाधार
पुस ५ देखि नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

पुस ५ देखि नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

चितवन । नारायणगढ –मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलवार सम्पन्न सरोकारवालाको बैठकले पुस

आवास
स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

बेदकोट । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । आयोजनाअन्तर्गत पहिलो चरणमा करिब १ अर्ब

भौतिक पूर्वाधार
शिलान्यासकाे २ दशकपछि धनकुटाकाे खाल्सामा कालोपत्रे सुरु

शिलान्यासकाे २ दशकपछि धनकुटाकाे खाल्सामा कालोपत्रे सुरु

धनकुटा । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोरकाे बागलुङ–गुल्मी सडक खण्डमा कालोपत्रे

कालीगण्डकी करिडोरकाे बागलुङ–गुल्मी सडक खण्डमा कालोपत्रे

बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको