Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

पुल
स्थानीय पूर्वाधारको लागि बेलायतको साढे १४ अर्ब सहयोग

स्थानीय पूर्वाधारको लागि बेलायतको साढे १४ अर्ब सहयोग

काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको लागि ९० मिलियन पाउण्ड स्ट्रलिङ (१४ दशमलव ४ अर्ब रुपैयाँ) सहयोग गरेको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालय र काठमाडौंस्थित बेलायती दुतावासका अधिकारीबीच हस्ताक्षर भएको छ

निर्माण
निर्माण व्यवसायी २७ बुँदे काठमाडौं घोषणापत्र जारी, सरकारसँग भुक्तानीदेखि म्याद थपसम्मका माग

निर्माण व्यवसायी २७ बुँदे काठमाडौं घोषणापत्र जारी, सरकारसँग भुक्तानीदेखि म्याद थपसम्मका माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूको ६० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी रोकिएकाले व्यवसायीहरू आर्थिक रुपमा धराशायी हुदै गएको सार्वजनिक गरेको छ । महासंघको २४ औं साधारण सभाबाट पारित २७ बुँदे निर्णयहरू काठमाडौं घोषणा मार्फत्

भौतिक पूर्वाधार
बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत

भौतिक पूर्वाधार
अलपत्र चारलेन सडक निर्माण सुरु

अलपत्र चारलेन सडक निर्माण सुरु

राँझा । बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधबारदेखि काम सुरु गरेको खजुरा गाउँपालिका

मुख्य समाचार
बसहाजोरी-बेतहा सडक खण्डकाे निर्माण सुरु भएपछि स्थानीय हर्सित  

बसहाजोरी-बेतहा सडक खण्डकाे निर्माण सुरु भएपछि स्थानीय हर्सित  

गोलबजार । सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयबसी हर्षित भएका छन् । नगरपालिकाकाे उत्तरी दुर्गम भेगमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको  ४ करोड ८० लाख ८५ हजार रुपैयाँ लागतमा याे

भौतिक पूर्वाधार
कर्णाली प्रदेशमा १ हजार साना सडक निर्माण गरिँदै

कर्णाली प्रदेशमा १ हजार साना सडक निर्माण गरिँदै

सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै १ हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पूर्याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दैआएको छ । कर्णालीका अधिकांश

भौतिक पूर्वाधार
हुलाकी सडक निर्माणलाई गति दिन मेयरको निर्देशन

हुलाकी सडक निर्माणलाई गति दिन मेयरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिए

पुल
जीप छिरिङ लामालाई एफक्यान ग्लोरी अवार्ड, २ विधामा कालिका उत्कृष्ट (कुन विधामा कसले जिते ?)

जीप छिरिङ लामालाई एफक्यान ग्लोरी अवार्ड, २ विधामा कालिका उत्कृष्ट (कुन विधामा कसले जिते ?)

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । आइतबार बेलुका भएको भएकाे एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ मा महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका

पुल
सेखुवा–चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

सेखुवा–चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

खोटाङ । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–वेस तयारी अवस्थामा

मुख्य समाचार
खन्ती-जोमसोम सडककाे कालोपत्र गर्न सुरु 

खन्ती-जोमसोम सडककाे कालोपत्र गर्न सुरु 

जोमसोम । मुस्ताङस्थित खन्ती-जोमसोम सडककाे कालोपत्र गर्न सुरु गरिएकाे छ । थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने याे सडककाे कालोपत्र गर्न सुरु गरिएकाे हाे । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६.५ किलाेमिटर