Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

निर्माण
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो

भौतिक पूर्वाधार
अवरुद्ध बेनी–जोमसोम सडक १२ दिनपछि खुल्यो

अवरुद्ध बेनी–जोमसोम सडक १२ दिनपछि खुल्यो

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध

भौतिक पूर्वाधार
मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने

मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने

काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र लागत मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । संसाेधनपछि सुरुङकाे संख्या बढ्नेछ । मंगलवार

पुल
‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन

‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश

पुल
पुलका कारण कालोपत्र भएर पनि सहजै गुड्न सकेन हुलाकी राजमार्गमा गाडी

पुलका कारण कालोपत्र भएर पनि सहजै गुड्न सकेन हुलाकी राजमार्गमा गाडी

गोलबजार । राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्र भएको सिरहा–सप्तरी सडकखण्डमै निर्माण सामग्री अलपत्र हुँदा सहजरुपमा सवारी सधन गुड्न नसकेर यात्रा जोखिमपूर्ण हुँदै आएको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गको सिरहा र सप्तरी खण्डमा अधिकांश पुल

निजी क्षेत्र
धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

गण्डकी ।  मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ । सङ्घीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने

भौतिक पूर्वाधार
पोखराका ट्याक्सी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने

पोखराका ट्याक्सी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने

कास्की । पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने भएकाे छ । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

सिन्धुपाल्चोक ।  मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको

भौतिक पूर्वाधार
भीमदत्त राजमार्ग रातदिन काम भइरहेको छ, छिट्टै खुल्छ–मन्त्री ज्वाला

भीमदत्त राजमार्ग रातदिन काम भइरहेको छ, छिट्टै खुल्छ–मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि अबरुद्ध बनेको भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । सोमवार सुदुरपश्चिमको जनप्रतिनिधिहरुको टोलीलाई भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् । सुदुरपश्चिमका

भौतिक पूर्वाधार
पहिरोका कारण देशभरका ९ राजमार्ग अवरोध

पहिरोका कारण देशभरका ९ राजमार्ग अवरोध

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न