नारायणगढ-बुटवलअन्तर्गत पूर्वी खण्डकाे २९ किलाेमिटर कालोपत्र
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा यति कालाेपत्र गरिएकाे हाे । नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलाेमिटर सडकमा हाल २९