Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

सडक

सडक
हतुवागढीमा जनस्तरबाटै निर्माण भयाे १९ किलोमिटर सडक

हतुवागढीमा जनस्तरबाटै निर्माण भयाे १९ किलोमिटर सडक

भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट ६१ लाख ७६ हजार रुपैयाँ लागत संकलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण

सडक
ढिस्को भत्काउने काम नसकिएपछि नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने  

ढिस्को भत्काउने काम नसकिएपछि नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने  

चितवन। नारायणगढ-मुग्लिन सडक खण्ड थप ३ साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः ३ साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो

सडक
सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी

सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच ‘सवारी दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार

सडक
भीमफेदी-कुलेखानी-दक्षिकाली सडकबाट आवागमन बन्द

भीमफेदी-कुलेखानी-दक्षिकाली सडकबाट आवागमन बन्द

मकवानपुर ।  बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी–दक्षिणकाली सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । याे सडक खण्डकाे मर्मत तथा स्तराेन्नतिका लागि आवागमन बन्द गरिएको हाे । दक्षिणकाली नगरपालिकाअन्तर्गत

सडक
कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । बेनी-जोमसोम-कोरला

सडक
मुग्लिन-पोखरा सडकमा दुवैतर्फ ४ किलोमिटर कालोपत्र   

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ ४ किलोमिटर कालोपत्र   

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो । १२.५ किलोमिटर दूरीमा एकतर्फी

सडक
महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी   

महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी   

बेदकोट । महाकाली करिडोर सडक आयाेजनाअन्तर्गत  २४१ किलोमिटर ट्र्याक खोलिएको छ । कञ्चनपुरदेखि दार्चुला खण्डमा सडककाे ट्र्याक खाेलिएकाे हाे । अब डडेल्धुरा, बैतडी र दार्चुलामा पर्ने रुटकाे ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर

सडक
भेडेटार-राँके सडककाे धनकुटा खण्डमा काम धमाधम, इलाम-पाँचथरमा सुस्त   

भेडेटार-राँके सडककाे धनकुटा खण्डमा काम धमाधम, इलाम-पाँचथरमा सुस्त   

पाँचथर ।   विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रबि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १००.३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट

सडक
सडक सञ्जालले सुगम बन्दै काभ्रेपलाञ्चोकका स्थानीय तह   

सडक सञ्जालले सुगम बन्दै काभ्रेपलाञ्चोकका स्थानीय तह   

काभ्रेपलाञ्चोक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काभ्रेपलाञ्चोकका ६ गाउँपालिकालाई दुर्गम स्थानीय तहमा सूचीकृत गरेको छ । मन्त्रालयले हालै गरेको वर्गीकरणमा देशभरका स्थानीय तहलाई सुगम र दुर्गमका आधारमा विभाजन गरेको हाे । काभ्रेपलाञ्चोकको ३

सडक
मातातीर्थ र फाखेल-फर्पिङ सडक २ महिना बन्द हुने   

मातातीर्थ र फाखेल-फर्पिङ सडक २ महिना बन्द हुने   

मकवानपुर ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ ।  कुलेखानी-हुमाने-फाखेल खण्ड र हुमाने-मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि