Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

सडक

सडक
कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु   

कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा ४ वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर

सडक
दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

इलाम । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।

सडक
धुलिखेल-खावा सडक बिस्तारकाे काम सुस्त   

धुलिखेल-खावा सडक बिस्तारकाे काम सुस्त   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा खण्डकाे ४ किलोमिटर सडक विस्तारको गति सुस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण कम्पनीलाई छिटो काम गर्न निर्देशन दिए पनि कामले गति लिन नसकेको हाे । प्रधानमन्त्री

सडक
मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

दमौली । १३ पुस : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन

सडक
नारायणगढ-बुटवल सडककाे १८ किलोमिटर खण्डमा कालोपत्र   

नारायणगढ-बुटवल सडककाे १८ किलोमिटर खण्डमा कालोपत्र   

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८.५ किलोमिटर खण्डमा कालोपत्र गरिएको हाे । चाइना

भौतिक पूर्वाधार
विकासले गति लिँदैछ बागलुङका दुर्गम गाउँमा     

विकासले गति लिँदैछ बागलुङका दुर्गम गाउँमा     

ढोरपाटन । काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु

सडक
गण्डकी प्रदेश सरकारकाे प्राथमिकतामा पूर्वाधार निर्माण

गण्डकी प्रदेश सरकारकाे प्राथमिकतामा पूर्वाधार निर्माण

गण्डकी । गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । यसअघि ठेक्का सम्झौता

सडक
काँकरभिट्टा-लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने   

काँकरभिट्टा-लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने   

मोरङ ।  पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक खण्ड स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने भएकाे छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंककाे ऋण लगानीकाे सडक स्तरोन्नति गर्न यति

सडक
नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन   

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन   

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि

सडक
बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

जाजरकोट । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि