बेनी-जोमसोम-कोरला सडककाे रुटमा ६ पुल निर्माण
म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक अन्तर्गत थप ६ पुल निर्माण भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एउटा, मुस्ताङको थासाङ गाउँपालिकामा एउटा र लोमान्थाङ गाउँपालिकामा ४ वटा