Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

मुख्य समाचार
सडक सञ्जालले सुगम बन्दै काभ्रेपलाञ्चोकका स्थानीय तह   

सडक सञ्जालले सुगम बन्दै काभ्रेपलाञ्चोकका स्थानीय तह   

काभ्रेपलाञ्चोक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काभ्रेपलाञ्चोकका ६ गाउँपालिकालाई दुर्गम स्थानीय तहमा सूचीकृत गरेको छ । मन्त्रालयले हालै गरेको वर्गीकरणमा देशभरका स्थानीय तहलाई सुगम र दुर्गमका आधारमा विभाजन गरेको हाे । काभ्रेपलाञ्चोकको ३

भौतिक पूर्वाधार
मातातीर्थ र फाखेल-फर्पिङ सडक २ महिना बन्द हुने   

मातातीर्थ र फाखेल-फर्पिङ सडक २ महिना बन्द हुने   

मकवानपुर ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ ।  कुलेखानी-हुमाने-फाखेल खण्ड र हुमाने-मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु   

कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा ४ वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर

मुख्य समाचार
दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

इलाम । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।

भौतिक पूर्वाधार
धुलिखेल-खावा सडक बिस्तारकाे काम सुस्त   

धुलिखेल-खावा सडक बिस्तारकाे काम सुस्त   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा खण्डकाे ४ किलोमिटर सडक विस्तारको गति सुस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण कम्पनीलाई छिटो काम गर्न निर्देशन दिए पनि कामले गति लिन नसकेको हाे । प्रधानमन्त्री

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

दमौली । १३ पुस : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन

पुल
म्याग्दीमा ८ महिनामा सम्पन्न भए ६ पुल

म्याग्दीमा ८ महिनामा सम्पन्न भए ६ पुल

म्याग्दी ।  म्याग्दीमा ८ महिनामा ६ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाकाे ग्रामीण बस्ती जाेड्ने विभिन्न स्थानमा यी पुल निर्माण गरिएकाे हाे । अझै एउटा  मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेकाे छ

पुल
तनहुँमा मोटर गुड्ने २ पुल निर्माण, ४ हजार बढी घरधुरीले लाभ पाउने

तनहुँमा मोटर गुड्ने २ पुल निर्माण, ४ हजार बढी घरधुरीले लाभ पाउने

तनहुँ । चालू आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो

पुल
ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

भोजपुर ।  षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । ठेकेदारले गुणस्तरीय काम नगर्दा षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्न निर्माणाधीन पुल सम्पन्न हुनु अगावै भत्किएकाे हाे । ढलान गर्न

पुल
 लालझाडीका स्थानीयलाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता   

 लालझाडीका स्थानीयलाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता   

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहँदै आएकाे छ । नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्नु परिरहेकाे हाे