Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
दाङका सबै क्रसर उद्योग बन्द

दाङका सबै क्रसर उद्योग बन्द

काठमाडौँ । गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन्। गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना

यातायात
रसुवाको थुमनमा बससेवा सञ्चालन

रसुवाको थुमनमा बससेवा सञ्चालन

रसुवा । भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ। गोसाइँकुण्ड गाउँपालिका–१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा

पुल
निश्चित समयावधी दिएर कानूनी दायरामा ल्याउने गरी क्रसर खुलाउने तयारी

निश्चित समयावधी दिएर कानूनी दायरामा ल्याउने गरी क्रसर खुलाउने तयारी

काठमाडौं । एकिकृत सूची नभएको कारण कानूनी र गैरकानूनी रुपमा देशभर सञ्चालनमा रहेका क्रसर उद्योगहरुको संख्या १ हजार १ सय हाराहारीमा रहेको अनुमान छ । त्यसमध्ये शुक्रबारसम्म प्रशासनले करिब ८ सय क्रसरलाई बन्द (केहीलाई भने

भौतिक पूर्वाधार
राज्यका निकाय जिम्मेवार नबन्दा जनताले सास्ती पाए, अब चुप बस्दैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

राज्यका निकाय जिम्मेवार नबन्दा जनताले सास्ती पाए, अब चुप बस्दैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यका निकायहरू नै सेवा प्रवाहमा जिम्मेवार नबन्दा जनताले सास्ती पाएको बताएका छन्। उपत्यकाका विभिन्न स्थानकाे स्थलगत अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले एउटा निकायले बनाएको सडक अर्को निकायले

पुल
उपत्यकाको पूर्वाधार निर्माणलाई सहज बनाउन मासिक दोस्रो र अन्तिम शुक्रबार सरोकारवालाको बैठक

उपत्यकाको पूर्वाधार निर्माणलाई सहज बनाउन मासिक दोस्रो र अन्तिम शुक्रबार सरोकारवालाको बैठक

काठमाडौं । काठमाडौं उपत्यकामा हुने पूर्वाधार निर्माणको कामलाई सहज बनाउन अब हरेक महिनाको दोस्रो र अन्तिम शुक्रबार सरोकारवालाको नियमित बैठक बस्ने भएको छ । विहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा डाकेको पूर्वाधार

भौतिक पूर्वाधार
महाकाली लोकमार्ग: बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक   

महाकाली लोकमार्ग: बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक   

दोधारा चाँदनी । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडक खण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने   

नारायणगढ-मुग्लिन सडक खण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने   

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने भएको छ ।  पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले यसअघि दिउँसाेकाे समयमा दैनिक ४ घन्टा सवारी आवागमन राेकिने गरेकाे सडक खण्ड मकर संक्रान्ति पर्वका अवसरमा

पुल
निर्माण व्यवसायी आफैले उपत्यकाका सडक आयोजना सम्पन्न गर्ने समयावधी तोकेर पूर्वाधार मन्त्रीकोअगि लिखित वाचा (सडककाे सूचीसहित)

निर्माण व्यवसायी आफैले उपत्यकाका सडक आयोजना सम्पन्न गर्ने समयावधी तोकेर पूर्वाधार मन्त्रीकोअगि लिखित वाचा (सडककाे सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौदेखि निर्माणाधीन तर सम्पन्न नभएका सडक आयोजनालाई निर्माण व्यवसायीले अब तोकेकै समयमा सम्पन्न गर्ने लिखित वाचा गरेका छन् । निर्माण व्यवसायी आफैले समयसीमा तोकेर आयोजना सम्पन्न गर्ने वाचा गरेका हुन् ।

पुल
नारायणगढ–मुग्लिन सडक : सकिएन भित्तो काट्ने काम

नारायणगढ–मुग्लिन सडक : सकिएन भित्तो काट्ने काम

चितवन । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ। यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि

भौतिक पूर्वाधार
खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि टेण्डर आह्वान

खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि टेण्डर आह्वान

सोलुखुम्बु । सोलुखुम्बुमा सडक कालोपत्रेका लागि टेण्डर आह्वान गरिएको छ । सोलुखुम्बुको तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान गरिएको हो। जिल्लाको माप्यदुधकोशी गाउँपालिकाबाट खुम्बु पासाङ लहामु गाउँपालिका जोड्ने