Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पुल

पुल
६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै   

६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै   

तनहुँ । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत  ६ करोड ११ लाख ३ सय २४ रुपैयाँ लागतमा निर्माण सुरु

पुल
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

मलेखु ।  सडक खनेको ४ दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।

पुल
मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने

मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल

पुल
भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने   

भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने   

डोल्पा । भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने भएका छन् । संघीय सरकारले  ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँ लागतमा यी पुल निर्माण गर्न लागेको हो । रुकुम पश्चिम आठबिसकोट

पुल
वंग्याङ खोलामा थाप्राङ–तिपाङ जोड्न निर्माण भएकाे पुल सञ्चालन   

वंग्याङ खोलामा थाप्राङ–तिपाङ जोड्न निर्माण भएकाे पुल सञ्चालन   

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा निर्माण भएकाे झोलुङ्गे पुल सञ्चालन भएकाे छ । इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोड्ने पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे हाे । बहत्तर मिटर लामो याे पुल गाउँपालिका र दातृ

निर्माण
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा   

भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा   

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्त्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको हाे । बेलिब्रिज निर्माणका

पुल
अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा   

अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा   

भोजपुर। भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्ड विपरित सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो । स्थानीयवासीको गुनासो

निर्माण
इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न

इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न

काठमाडौं । प्रारम्भिक चरणका इन्जिनियरहरुका लागि संचालित पाँच दिने पुल डिजाइन तालिम नगरकोटमा सम्पन्न भएको छ । स्केफ नेपालको आयोजनामा चैत्र २५ गतेदेखि तालिमको आयोजना गरिएको थियो । तालिमको उद्घाटन निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष

निर्माण
मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

कैलाली । मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा निर्माणाधीन २ वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको कमजाेर कार्यसम्पादनका कारण गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो । सुनिखोलामा

पुल
नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका ४ पुलमध्ये ३ वटाको पहुँच सडक निर्माणको