Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’

पुल

पुल
बागलुङमा निर्माणाधीन ५ माेटरेवल पुल चालू वर्षमा सम्पन्न हुँदै 

बागलुङमा निर्माणाधीन ५ माेटरेवल पुल चालू वर्षमा सम्पन्न हुँदै 

ढोरपाटन । वर्षौंदेखि निर्माणाधीन रहेका पाँच मोटरेवल पुल यस वर्ष सम्पन्न हुने भएका छन् । संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्माण भइरहेका पाँच वटा पुलका योजना करिब अन्तिम चरणमा पुगेका हुन् । बागलुङ र

पुल
निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार

पुल
पटेर्वाघाट पुल निर्माण हुने भएपछि स्थानीयबासी हर्सित,समयमै सम्पन्न गर्न माग

पटेर्वाघाट पुल निर्माण हुने भएपछि स्थानीयबासी हर्सित,समयमै सम्पन्न गर्न माग

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्न कमला नदीमा ६ सय मिटर लामो पक्की पुल निर्माण हुने भएपछि स्थानीयले प्रसन्नता व्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास

पुल
पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै   

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै   

पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा ४ वटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । पूर्वाधार

पुल
लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएकाे छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै

पुल
१६ महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र   

१६ महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र   

ढोरपाटन । ७ वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । २०७४ माघ महिनामा सक्ने गरी

पुल
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुलकाे निर्माण सुरु

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुलकाे निर्माण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । बजेट विनियोजन हुन थालेको ५ वर्षपछि बल्ल याे पुल निर्माणकाे काम सुरु भएकाे हाे ।

पुल
झापामा १० वर्षमा बने ५१ वटा झोलुङ्गे पुल

झापामा १० वर्षमा बने ५१ वटा झोलुङ्गे पुल

झापा । एक दशकको अवधिमा झापा जिल्लामा संघ र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवत-जावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् । आर्थिक

पुल
म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

तनहुँ । चालू आर्थिक वर्षमा २ वटा मोटरेबल पुल निर्माण भएपछि ४ हजारभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माणले स्थानीयकाे जनजीवन सहज भएकाे

पुल
मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

पर्वत । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा