घोराहीमा जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिँदै
घोराही । सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन्। यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्याउने अपेक्षा गरिएको छ। जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा