Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

विविध

विकास साहित्य
शिक्षा सुधारक बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ सार्वजनिक

शिक्षा सुधारक बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौं । गुणस्तरीय शिक्षाको लागि अन्य पूर्वाधारसँगै शिक्षकको क्षमता अभिवृद्धिलाई विशेष जोड दिने शिक्षासेवी बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयमा सहसचिवसम्म भएर उनले करिब ३६ वर्ष देशका विभिन्न ठाउँमा पुगेर शिक्षा

जलवायु
नेपाल र इयुबीच साढे १० अर्बको अनुदान सम्झौता

नेपाल र इयुबीच साढे १० अर्बको अनुदान सम्झौता

काठमाडाैं । दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच  साढे १० अर्ब रूपैयाँभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा

जलस्रोत–खानेपानी सिँचाई
नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन्

जलस्रोत–खानेपानी सिँचाई
दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

दाङ । दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको

जलस्रोत–खानेपानी सिँचाई
२० हजार २ सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

२० हजार २ सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

राँझा । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार २ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २०

जलस्रोत–खानेपानी सिँचाई
महाकालीको पानी सुनबरा नदीमा

महाकालीको पानी सुनबरा नदीमा

महेन्द्रनगर ।  महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूल नहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ । डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ

जलस्रोत–खानेपानी सिँचाई
महाकाली सिँचाइ आयोजनाकाे मूल नहरमा पानी परीक्षण गरिँदै   

महाकाली सिँचाइ आयोजनाकाे मूल नहरमा पानी परीक्षण गरिँदै   

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो

जलस्रोत–खानेपानी सिँचाई
नदीमा सफा भएपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइने   

नदीमा सफा भएपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइने   

काठमाडौं । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि

निर्माण
मनासिब कारण खुलाएपछि मात्र ठेक्काको म्याद थप गर्ने सरकारको निर्णय, आवेदन दिन ३ साताकाे समय

मनासिब कारण खुलाएपछि मात्र ठेक्काको म्याद थप गर्ने सरकारको निर्णय, आवेदन दिन ३ साताकाे समय

काठमाडौं । सरकारले अन्तत खरिद सम्झौता भएका तर काम सम्पन्न नभएका ठेक्काको म्याद थप गर्ने निर्णय गरेको छ । यस पटक यसअघि हुदै आएको सबै ठेक्काको लागि एकिकृत रुपमा बराबर म्याद थप गर्ने चलनमा भने

जलस्रोत–खानेपानी सिँचाई
बाह्रै महिना सिँचाइको व्यवस्था गर्छौं : महानगर प्रमुख दाहाल

बाह्रै महिना सिँचाइको व्यवस्था गर्छौं : महानगर प्रमुख दाहाल

रत्ननगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने गरी काम भइरहेको बताएकी छन् । बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उहाँले आकाशको पानी कुरेर