भूमिगत जलबाट चितवनको १४ सय हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ
भरतपुर । चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टर खेती याेग्य