Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
एशियन हाइड्रोपावरको आइपिओ खुला

एशियन हाइड्रोपावरको आइपिओ खुला

काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर

भौतिक पूर्वाधार
शिलान्यासकाे २ दशकपछि धनकुटाकाे खाल्सामा कालोपत्रे सुरु

शिलान्यासकाे २ दशकपछि धनकुटाकाे खाल्सामा कालोपत्रे सुरु

धनकुटा । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोरकाे बागलुङ–गुल्मी सडक खण्डमा कालोपत्रे

कालीगण्डकी करिडोरकाे बागलुङ–गुल्मी सडक खण्डमा कालोपत्रे

बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको

मुख्य समाचार
ईफाप्कामा नेपालको नेतृत्व र अब उठाउनुपर्ने पूर्वाधारका एजेण्डा

ईफाप्कामा नेपालको नेतृत्व र अब उठाउनुपर्ने पूर्वाधारका एजेण्डा

नेपाल १९ ओटा सदस्य राष्ट्र सम्मिलित एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को अध्यक्षमा चुनिएको छ । यो एउटा अन्तर्राष्ट्रिय संस्था हो । यसले अन्तर्राष्ट्रिय स्तरमा निर्माण उद्योगको विषयमा विषयलाई उठाउँछ

पुल
नारायणघाट–बुटवल सडक पूर्वी खण्डमा दैनिक १२ सय कामदार परिचालन, सडक निर्माणले गति लिँदै

नारायणघाट–बुटवल सडक पूर्वी खण्डमा दैनिक १२ सय कामदार परिचालन, सडक निर्माणले गति लिँदै

कावासोती । एक १ थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम

शैक्षिक संस्था
भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

 काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा तीन परियाेजनाकाे  निर्माणकाे लागि समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । नेपालकाे शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा सामुदायिक विकास परियोजना अघि बढाउन नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य

भौतिक पूर्वाधार
सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै

सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाभित्र रहेका सम्पदा क्षेत्रमा पर्यटकलाई अवलोकन गराउन सम्पदा ‘यात्रा सेवा’ चाडै शुरु गर्ने भएको छ । साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधर करिब ३ महिनाभित्र सेवा शुरु गरिनेछ ।

पुल
कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो

कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘लामो

ऊर्जा
वैकल्पिक स्राेत नहुँदा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

वैकल्पिक स्राेत नहुँदा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

सर्लाही । अधिकांश सर्लाहीबासी दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षाैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउने इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका

ऊर्जा
४ वर्षअघि सम्पन्न हुनुपर्ने सबस्टेशन निर्माण अझै अपुराे, तार तान्न र खम्बा गाड्न नपाउँदा समस्या

४ वर्षअघि सम्पन्न हुनुपर्ने सबस्टेशन निर्माण अझै अपुराे, तार तान्न र खम्बा गाड्न नपाउँदा समस्या

म्याग्दी । मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । जबकि ४ वर्षअघि नै सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने