निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने
काठमाडौं । निजी ऊर्जा उत्पादकले स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण गरेको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको ‘वेट टेष्ट’ (प्रसारण ग्रिडमा नजोडी विद्युतगृह सञ्चालन गरी गरिने परीक्षण) सुरु गरिने भएको छ । निर्माण पूरा