Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

समाचार

मुख्य समाचार
कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले

जलविद्युत
तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल

ऊर्जा
भोलिदेखि तीन दिन काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् अवरूद्ध

भोलिदेखि तीन दिन काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् अवरूद्ध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नति गरे टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन

ऊर्जा
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की । माछापुच्छ्रै गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा

पर्यटन
ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

ताप्लेजुङ । बृहत् पदमार्ग मानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ। ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । सो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन्। प्राकृतिक सुन्दरताको अवलोकनसँगै

मुख्य समाचार
पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै

दाङ  । पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो । दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ । तीमध्ये

उद्योग
 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा उत्पादन बन्द भएकाे छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा बिहीबार बिहानदेखि क्लिङ्करको उत्पादन अवरुद्ध भएको हाे । उपकरण बिग्रिँदा ४ दिनसम्म उत्पादन प्रभावित

विविध
हल्दिबारीमा निःशुल्क खानेपानी वितरण

हल्दिबारीमा निःशुल्क खानेपानी वितरण

झापा । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले

उद्योग
ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

सस्तो ब्याजदरमा दीर्घकालिन ऋण दिन एफएमओलाई इप्पान अध्यक्ष कार्कीको आग्रह काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको

उद्योग
हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय