Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

देशको क्षमता

निजी क्षेत्र
उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी

उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडाैं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई

पर्यटन
बन्दीपुर केबलकार निर्माण सम्पन्न, असोजदेखि सञ्चालन गर्ने तयारी

बन्दीपुर केबलकार निर्माण सम्पन्न, असोजदेखि सञ्चालन गर्ने तयारी

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै

सडक
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो

निर्माण
निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न, सरकारसँग वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न, सरकारसँग वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलवार सम्पन्न भएको छ । तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलवार सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिँदै दुवै कार्यलयमा सांकेतिक तालाबन्दी गरेको छ

सहरी विकास
खानेपानी समस्याबाट मुक्ति पाउँदै बनेपा, धुलिखेल र पनौतीवासी, ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउने

खानेपानी समस्याबाट मुक्ति पाउँदै बनेपा, धुलिखेल र पनौतीवासी, ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउने

काभ्रे । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल

निर्माण
निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी

निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन सोमबार सडक र सिंचाई विभागमा नाराबाजी सहित तीन घण्टा धर्ना दिँदै दुवै कार्यलयमा सांकेतिक तालाबन्दी गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले

निर्माण
मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच साेमबार अर्थ मन्त्रालयमा छलफल भएकाे छ । अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताए । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी

निर्माण
निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी

अन्तर्वार्ता
‘१ करोडको परियोजनालाई ५ लाख दिएर ठेक्का लगाउने श्रृखलाको अन्त्य नभएसम्म रोकिदैनौं’

‘१ करोडको परियोजनालाई ५ लाख दिएर ठेक्का लगाउने श्रृखलाको अन्त्य नभएसम्म रोकिदैनौं’

नेपाल निर्माण व्यवसायी महासंघले गरेको कामको भुक्तानी, म्याद थप लगयतका माग राखेर थालेको आन्दोलनको तेस्रो चरण आइतबारदेखि शुरु गरेको छ । पहिलो चरणमा ज्ञापनपत्र बुझाएको र दोस्रो चरणमा सडकमा धर्ना दिएको महासंघले तेस्रो चरणमा भने

निर्माण
निर्माण व्यवसायीहरूको तेस्रो चरणको आन्दोलन शुरु, सडक र सिंचाई विभागमा ताला

निर्माण व्यवसायीहरूको तेस्रो चरणको आन्दोलन शुरु, सडक र सिंचाई विभागमा ताला

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि शुरु गरेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिएर ताला लगाएको छ