Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

देशको क्षमता

भौतिक पूर्वाधार
इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा जाेड

इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा जाेड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । राजधानीमा विहिवार इफाप्काको ४६ औं सम्मेलन अन्तर्गत  ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उनले वर्तमान सरकारले सरकारी

निर्माण
१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको

निर्माण
४६ औं इफाप्का सम्मेलनको तयारी पूरा, दिगो पूर्वाधारमा साझेदारी नारासहित आयोजित सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने

४६ औं इफाप्का सम्मेलनको तयारी पूरा, दिगो पूर्वाधारमा साझेदारी नारासहित आयोजित सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । काठमाडौंमा यसै सातादेखि शुरु हुने एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका

निर्माण
सोह्रौँ पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी अन्तरक्रिया

सोह्रौँ पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी अन्तरक्रिया

विराटनगर । राष्ट्रिय योजना आयोगद्वारा आयोजित १६औँ योजना तर्जुमासम्बन्धी अन्तरक्रिया आज सम्पन्न भएको छ । पन्ध्रौँ योजनाको संक्षिप्त समीक्षा गरिएको अन्तरक्रियामा विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौती, सोह्रौँ योजनाको कार्यदिशा, समष्टिगत रणनीति, संरचनात्मक रुपमान्तरणका

सहरी विकास
बाग्मती किनारालाई सुन्दर बनाउने पूर्वाधार संरचनाको संरक्षणमै चुनौती

बाग्मती किनारालाई सुन्दर बनाउने पूर्वाधार संरचनाको संरक्षणमै चुनौती

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ का ७० वर्षीय साधुराम पुडासैनीले सोचेका पनि थिएनन् कि वाग्मती नदी किनारा यति सुन्दर हुन्छ भनेर । दुई दशक अघिसम्म वागमती नदीको किराना दिसा पिसाब गर्ने, फोहोर फाल्ने, चोरी डकैती हुने

लगानी
एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास

भौतिक पूर्वाधार
नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका छन् । चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद्

भौतिक पूर्वाधार
खरिद ऐन कार्यान्वयनमा आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै कम्पनी कालोसूचीमा, (कुन कुन कम्पनी परे सूचीसहित)

खरिद ऐन कार्यान्वयनमा आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै कम्पनी कालोसूचीमा, (कुन कुन कम्पनी परे सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ कार्यान्वयनमा आएको १६ वर्ष पूरा भएको छ । यो अवधिमा समयमा काम नगर्ने, सम्झौताअनुसार काम नगर्ने, सम्झौता गर्न नै नआउने, आचरण विरुद्ध काम गर्नेलगायतका बोलपत्रदाता, प्रस्तावदाता,

सुरुङ
असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?

असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?

काठमाडौं । काठमाडौं चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण थालेको २०८० फागुनमा २ वर्ष पूरा हुदैछ । योजना अनुसार काम भएको हुन्थ्यो भने २ वर्ष सम्पन्न हुँदा

चुनाव
अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । कतारको राजधानी दोहास्थित ¥याडिसन