Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

पूर्वाधार–जीवन

सडक
सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला

सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला

म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु

भौतिक पूर्वाधार
झोलुङ्गे पुलले फेरियो दैनिकी

झोलुङ्गे पुलले फेरियो दैनिकी

ढोरपाटन।  पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी

पूर्वाधार–जीवन
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

ढोरपाटन ।  काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने

जलस्रोत–खानेपानी सिँचाई
दूधकोशीको पानी भुम्जुडाँडामा पुग्याे, ३ हजार ७५६ घरधुरीमा वितरण गर्ने लक्ष्य

दूधकोशीको पानी भुम्जुडाँडामा पुग्याे, ३ हजार ७५६ घरधुरीमा वितरण गर्ने लक्ष्य

काठमाडाैं । सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पु¥याइएको हो

ऊर्जा
गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी

गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी

मध्यविन्दु। साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान र एकान्त । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् न

भौतिक पूर्वाधार
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

ढोरपाटन । 'यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्', बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए । गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनीजस्ता धेरैको समस्या थोरै भए

पूर्वाधार–जीवन
भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार

पूर्वाधार–जीवन
आइसीटी पहुँचले नागरिककाे जीवनस्तरमा परिवर्तन

आइसीटी पहुँचले नागरिककाे जीवनस्तरमा परिवर्तन

काठमाडाैं । देशभरमा कूल इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ७० लाख ३५ हजार ८४९ जना पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार २०७८ पुस मसान्तसम्म मोबाइल ब्रोडब्यान्डमार्फत इन्टरनेट प्रयोग गर्ने ९०.९० प्रतिशत रहेका छन्