नेपालको जलविद्युत विकासकाे जग हाल्ने ओड होफ्टुनको निधन
काठमाडौं । नेपालको जलविद्युत विकासलाई अहिलेकाे अवस्थासम्म ल्याइपुर्याउन सुरुवाती दिनहरूमा महत्त्वपूर्ण योगदान गरेका नर्वेजियन जलविद्युत इन्जिनियर ओड होप्टुनको निधन भएको छ । सन् १९२७ मा नर्वेको अलमा जन्मिएका उनको ९५ वर्षको उमेरमा गत बुधबार निधन