Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

गाेलबजार । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकले सिँचाइका लागि उपयाेग गरेकाे विद्युतकाे महसुल तिरिदिने भएकाे छ । नगरपालिकाले सूचना जारी गरी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप कृषककाे सिँचाइ मिटरकाे विद्युत महसुलकाे बिल भुक्तानी गरिदिने भएकाे हाे

ऊर्जा
विद्युत खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनसँगै पूर्वाधारमा लगानी बढाउन आवश्यक

विद्युत खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनसँगै पूर्वाधारमा लगानी बढाउन आवश्यक

काठमाडौं । देशभित्र विद्युत उत्पादन बढ्दै गइरहेको हुँदा आन्तरिक खपत बढाउन विद्युतीय सवारीको संख्या बढाउनुका साथै चार्जिङ स्टेसन निर्माणमा लगानी बढाउन सम्बिन्ध सरोकारवालाहरूले जोड दिएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को २८औं

ऊर्जा
विद्युतीय सवारीमा २५ अर्बको विद्युत खपतले ४ खर्बको पेट्रोलियम आयात प्रतिस्थापन हुन्छ: कुलमान

विद्युतीय सवारीमा २५ अर्बको विद्युत खपतले ४ खर्बको पेट्रोलियम आयात प्रतिस्थापन हुन्छ: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत खपत हुँदा पेट्रोलियम आयात पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने बताएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को

ऊर्जा
वर्षौंदेखिका प्रसारण लाइन निर्माणकाे समस्या समाधानमा सरकारकै उदासीनता

वर्षौंदेखिका प्रसारण लाइन निर्माणकाे समस्या समाधानमा सरकारकै उदासीनता

काठमाडौं । रामेछापस्थित १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती–२ ले विद्युत प्रवाह हुने १३२ केभी गर्जाङ–नयाँ खिम्ती प्रसारण लाइन समयमा बन्न नसक्दा निर्माण सम्पन्न भएको १४ महिनासम्म विद्युत उत्पादन सुरु गर्न पाएनन्

ऊर्जा
अपर तामाकोशी हाइड्रोपावरको सिइओमा मोहन गौतम

अपर तामाकोशी हाइड्रोपावरको सिइओमा मोहन गौतम

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक) का

ऊर्जा
बूढीगण्डकी निर्माणकाे जिम्मा प्राधिकरणलाई नै, सेयर संरचनाकाे टुङ्गो लगाउन कार्यदल गठन

बूढीगण्डकी निर्माणकाे जिम्मा प्राधिकरणलाई नै, सेयर संरचनाकाे टुङ्गो लगाउन कार्यदल गठन

काठमाडौं । १२ सय मेगावाटकाे राष्ट्रिय गाैरवकाे बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाले नै निर्माण गर्ने भएकाे छ । प्राधिकरणले  बढी सेयर स्वामित्व हुनेगरी  याे आयोजना अगाडि बढाउने तयारी गरिएको हाे । आयोजनाकाे सेयर संरचनालगायतका विषयमा अन्तिम

ऊर्जा
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग

अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग

टक्सार (भोजपुर) । ९ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् । सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने ४ सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय

ऊर्जा
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामाः ऊर्जा मन्त्री बस्नेत

आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामाः ऊर्जा मन्त्री बस्नेत

काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित विद्युत् यहींभित्र खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत

ऊर्जा
अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन १ हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा १ अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको ७८८ कित्तामध्ये ६९९ कित्ताकाट गरिसकेको छ ।

ऊर्जा
दरौदी कोरिडोर १३२ केभी प्रसारण लाइन निर्माणको शिलान्यास

दरौदी कोरिडोर १३२ केभी प्रसारण लाइन निर्माणको शिलान्यास

गाेरखा। गोरखा जिल्लामा निर्माण हुन लागेको केराबारी–मर्स्याङ्दी (दरौंदी कोरिडोर) १३२ केभी. विधुत प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास  गरिएकाे छ । उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सञ्चालक समितिका