नेपाल–बंगलादेश ऊर्जा बैठकमा सुनकोशी तेस्रो र विद्युत व्यापारबारे छलफल
काठमाडौं । नेपाल र वंगलादेशबीच ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण र दुई देशबीच विद्युत व्यापारबारे बंगलादेशको ढाकामा छलफल भएको छ । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी (जेएससी)को पाँचौँ बैठकको क्रममा सोमबार भएको