Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निःशुल्क यात्रा गरे

‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निःशुल्क यात्रा गरे

रुपन्देही । लुम्बिनी विकास कोषले चाड पर्वकाे अवसर पारेर सञ्चालन गरेकाे ‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निशुल्क यात्रा गरेका छन् । गत असाेज १३ गतेदेखि कात्तिक १३ गतेसम्म एक महिनाकाे ‘धम्म

जलविद्युत
एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख

ऊर्जा
विद्युत पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न प्राधिकरणको आग्रह, व्यवस्थापन नगरिए हटाइने तयारी

विद्युत पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न प्राधिकरणको आग्रह, व्यवस्थापन नगरिए हटाइने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि

ऊर्जा
एकीकृत समाजवादीको घोषणापत्र: २ सय युनिट विद्युत खपत गर्नेलाई महसुल छुट

एकीकृत समाजवादीको घोषणापत्र: २ सय युनिट विद्युत खपत गर्नेलाई महसुल छुट

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीले मासिक २ सय युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई महसुलमा छुट दिने घोषणा गरेको हो । समाजवादी पार्टीले सोमबार संघ तथा प्रदेश सभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरी यस्तो घोषणा गरेको

अर्थतन्त्र
जलवायु परिवर्तनको कारण जलविद्युत् विकासमा जोखिम थपिदैः विश्व बैंक

जलवायु परिवर्तनको कारण जलविद्युत् विकासमा जोखिम थपिदैः विश्व बैंक

काठमाडौं । नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि जलवायु परिवर्तनको असरले गर्दा उत्तिकै जोखिम बढ्दै गएको छ । विश्व बैंकले सोमबार सार्वजनिक गरेको नेपाल डेभलप्मेण्ट अपडेट्सका अनुसार प्राकृकित प्रकोपको जोखिम उच्च हुदै जाँदा जलविद्युत

उड्डयन
राप्रपाको घोषणापत्रमा पूर्वाधारका आकर्षक एजेण्डा

राप्रपाको घोषणापत्रमा पूर्वाधारका आकर्षक एजेण्डा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर ४ मा हुन गइरहेको प्रतिनिधी तथा प्रदेश सभाकोको लागि घोषणापत्र सोमबार सार्वजनिक गरेको छ । राप्रपाले घोषणापत्रमा पूर्वाधारका आकर्षक नारा समेटेको छ । घोषणापत्रमा सबै घरधुरीमा चार वर्षभित्र आधारभूत

ऊर्जा
अन्तरदेशीय विद्युत व्यापार र आन्तरिक खपत बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै प्राधिकरण

अन्तरदेशीय विद्युत व्यापार र आन्तरिक खपत बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिकरूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुदृढ गर्ने भएको छ । प्राधिकरणले देशभित्र नै आन्तरिक विद्युत खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशमा

ऊर्जा
२ सातापछि जुम्लाको अवरुद्ध विद्युत सेवा सुचारु

२ सातापछि जुम्लाको अवरुद्ध विद्युत सेवा सुचारु

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्लामा २ सातापछि विद्युत सेवा सुचारु भएको छ । गत असोज १९ गतेदेखि २५ गतेसम्म परेको भीषण वर्षाका कारण अवरुद्ध विद्युत सेवा सुचारु भएको हो । नेपाल विद्युत प्राधिकरण जुम्ला

ऊर्जा
तनहुँका विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन   

तनहुँका विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन   

तनहुँ(रासस) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले  बिजुलीबाट चल्ने स्वचालित घन बनाएका छन् । उनले आरनमा फलामकाे काम गर्दा मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका हुन् । विश्वकर्माले

ऊर्जा
मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै

मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै

काठमाडौं । संखुवासभास्थित १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत मंसिरभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । मायाखोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युत अबकाे डेढ महिनाभित्रमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । सिभिलतर्फको