Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
अपि पावरले सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्ने

अपि पावरले सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्ने

काठमाडौं । अपि पावर कम्पनीले बाराको सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले अहिले सञ्चालनमा रहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना भएकै स्थानमा हरित हाइड्रोजन प्लान्ट निर्माण गर्ने भएको

ऊर्जा
निजी क्षेत्रको विद्युत जडित क्षमता करिब १२ सय मेगावाट,बैशाख यता १७० मेगावाट प्रणालीमा थप

निजी क्षेत्रको विद्युत जडित क्षमता करिब १२ सय मेगावाट,बैशाख यता १७० मेगावाट प्रणालीमा थप

काठमाडौं । निजी क्षेत्रले निर्माण गरी सञ्चालन गरेका विद्युत आयोजनाको जडित क्षमता १२ सय मेगावाट नजिक पुगेको छ । निजी क्षेत्रले ३ दशकको अवधिमा जलविद्युत र सौर्य विद्युत आयोजनामा लगानी गरी यति विद्युत राष्ट्रिय प्रसारण

ऊर्जा
मंसिरभित्रै माथिल्लो सोलुको विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदै

मंसिरभित्रै माथिल्लो सोलुको विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदै

काठमाडौं । सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाले मंसिरभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजना यही महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको

ऊर्जा
प्राधिकरणले भारतलाई विद्युत बिक्री गरेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड कमायाे

प्राधिकरणले भारतलाई विद्युत बिक्री गरेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड कमायाे

काठमाडौं । नेपालले चालू वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत भारतलाई बिक्री गरेकाे छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको १ अर्ब २६ करोड २५

ऊर्जा
फागुन १२ र १३ मा ऊर्जा सम्मेलन हुँदै,विद्युत व्यापारलाई मुख्य एजेण्डा बनाइने

फागुन १२ र १३ मा ऊर्जा सम्मेलन हुँदै,विद्युत व्यापारलाई मुख्य एजेण्डा बनाइने

काठमाडौं । आगामी फागुन १२ र १३ गते (२३ र २४ फेब्रवरी, २०२३) आठौं ऊर्जा सम्मेलन आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को अगुवाईमा तेस्रो संस्करणको ऊर्जा सम्मेलन राजधानीमा आयोजना

ऊर्जा
तनहुँ आयोजनाको मुख्य सुरुङ ४२ प्रतिशत खनियो,भूमिगत विद्युतगृहमा ढलानकाे काम चल्दै

तनहुँ आयोजनाको मुख्य सुरुङ ४२ प्रतिशत खनियो,भूमिगत विद्युतगृहमा ढलानकाे काम चल्दै

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकाको झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको मुख्य सुरुङमा ४२ प्रतिशत प्रगति भएको छ । लट-२ अन्तर्गत आयोजनाको १ हजार ४ सय ८ मिटर लामो मुख्य सुरुङको यति निर्माण

ऊर्जा
अरुण काबेलीमा नयाँ सञ्चालक नियुक्त,१ः१ हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित

अरुण काबेलीमा नयाँ सञ्चालक नियुक्त,१ः१ हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित

काठमाडौं । अरुण काबेली पावर लिमिटेडकाे नयाँ सञ्चालक समिति गठन गरिएको छ । कम्पनीको बुधबार सम्पन्न १२औं साधारण सभाले गुरूप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समितिका पदाधिकारी नियुक्त गरेको हो । रमेशप्रसाद न्यौपाने, जीवनराज शाक्य, सलिना

ऊर्जा
ऊर्जामा मुख्य दलका तीन चुनावका घोषणापत्रः लोकप्रियताका लागि योजनामा उदार, कार्यान्वयनमा गैरजिम्मेवार

ऊर्जामा मुख्य दलका तीन चुनावका घोषणापत्रः लोकप्रियताका लागि योजनामा उदार, कार्यान्वयनमा गैरजिम्मेवार

समाचार विश्लेषण आगामी मसीर ४ गतेको प्रतिनीधिसभा र प्रदेश सभाको चुनावका लागि अहिले राजनीति दलहरु घरदैलो अभियानमा व्यस्त छन् । विशेष गरी पूर्वाधार र विकासका मु्द्दाहरुलाई अघि सारेका छन् । पूर्वाधारतर्फ पनि विशेष गरी ऊर्जामा

ऊर्जा
प्रशासनको सहयोगमा बलाँच-अत्तरिया लाइनको दोस्रो सर्किट पूरा गरिने,प्रवर्द्धकलाई विद्युत खेर जाने चिन्ता

प्रशासनको सहयोगमा बलाँच-अत्तरिया लाइनको दोस्रो सर्किट पूरा गरिने,प्रवर्द्धकलाई विद्युत खेर जाने चिन्ता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा १३२ केभी बलाँच–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट पूरा गर्ने भएको छ । डडेलधुरा र दार्चुलामा गरी ६ किलोमिटर प्रसारण लाइनको दोस्रो सर्किटको तार तान्न स्थानीयले गरेको अवरोध

ऊर्जा
नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

नवलपरासीको बौदीकाली गाउँपालिका–६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश भएका छन् । ‘नेताहरु