Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

इन्टरनेट
चितवनमा इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा तिर्न गरे ढिलाई

चितवनमा इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा तिर्न गरे ढिलाई

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो ३ महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि

ऊर्जा
बाँके नरैनापुरका स्थानीय अझै विद्युत पहुँच बाहिर

बाँके नरैनापुरका स्थानीय अझै विद्युत पहुँच बाहिर

नेपालगञ्ज । विकासका पूर्वाधारबाट पछि परेकाे बाँकेकाे नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्न सकेकाे छैन । विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार नहुँदा गाउँपालिकामा विद्युतीकरण हुन नसकेकाे हाे । गाउँपालिकाको बनियाँ

ऊर्जा
पश्चिम सेती निर्माण हुनेमा विश्वस्त छैनन् स्थानीयवासी

पश्चिम सेती निर्माण हुनेमा विश्वस्त छैनन् स्थानीयवासी

बझाङ । लगानी बोर्डले पश्चिम सेती जलाशय जलविद्युत आयोजनाकाे अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि स्थानीयबासी अझै पनि आयोजना निर्माण हुन्छ भन्नेमा विश्वस्त देखिएका छैनन् । ४ दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय

ऊर्जा
रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत प्रवाह हुने चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण तीव्र

रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत प्रवाह हुने चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण तीव्र

रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पुर्याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्त गतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका

ऊर्जा
सिंहदरबार परिसरभित्र उच्च क्षमताका चार्जिङ स्टेसन निर्माण गरिने  

सिंहदरबार परिसरभित्र उच्च क्षमताका चार्जिङ स्टेसन निर्माण गरिने  

काठमाडाैं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र विद्युतीय गाडी चार्ज गर्न उच्च क्षमताको चार्जिङ स्टेसन निर्माण हुने भएको छ । सिंहदरबार परिसरभित्रका सरकारी कार्यालयहरूमा विद्युतीय गाडीकाे संख्या थपिँदै गएकाले सहजरूपमा चार्जिङकाे सेवा उपलब्ध गराउन उच्च

ऊर्जा
दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा ७२ मेगावाट बिजुली जोडियो

दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा ७२ मेगावाट बिजुली जोडियो

लमजुङ । जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका

ऊर्जा
किमाथाङ्का अरुण आयोजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव माग

किमाथाङ्का अरुण आयोजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव माग

काठमाडाैं । संखुवासभामा पहिचान भएकाे ४५४ मेगावाटकाे किमाथाङ्का  अरुण अर्धजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सम्बन्धित सराेकारवालासँग राय तथा सुझाव मागिएकाे छ । संखुवासभाकाे अरुण नदी बेसिनकाे याे आयाेजना निर्माण तथा सञ्चालन गर्दा

ऊर्जा
वीरगञ्जबासीले ३० युनिट विद्युत निशुल्क पाउने 

वीरगञ्जबासीले ३० युनिट विद्युत निशुल्क पाउने 

वीरगञ्ज । पर्सा जिल्लाकाे वीरगञ्ज महानगरपालिकाले महानगरबासीलाई ३० युनिट विद्युत निशुल्क दिने भएकाे छ । महानगरपालिकाले अधिकतम ३० युनिट विद्युत खपत गर्ने नगरबासीकाे सम्पूर्ण महसुल तिरिदिएर सहुलियत दिने भएकाे हाे । वीरगञ्जबासीलाई विद्युत महसुलमा सहुलियत

ऊर्जा
निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

काठमाडौं । निजी ऊर्जा उत्पादकले स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण गरेको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको ‘वेट टेष्ट’ (प्रसारण ग्रिडमा नजोडी विद्युतगृह सञ्चालन गरी गरिने परीक्षण) सुरु गरिने भएको छ । निर्माण पूरा

ऊर्जा
मिस्ट्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जीको नवौं साधारणसभा भोलि

मिस्ट्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जीको नवौं साधारणसभा भोलि

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीको नवौं वार्षिक साधारणसभा भोलि (शुक्रबार) हुँदैछ । म्याग्दीमा सञ्चालित ४२ मेगावाटको मिस्ट्री खोला तथा नुवाकोटस्थित ५ मेगावाटको तादी खोलाको प्रवर्द्धक कम्पनीको साधारणसभा हुन लागेको हो । साधारणसभा बिहान १०