तनहुँ जलविद्युत् आयोजनाकाे भाैतिक प्रगति ३४ प्रतिशत पूरा
दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । ३ चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक