भीषण वर्षापछिको बाढीले पाँचथर र संखुवासभाका जलविद्युत आयोजनामा ठूलो क्षति,४ कामदारको मृत्यु, १८ बेपत्ता
काठमाडौं । पूर्वमा असार १ र २ गते आएको भीषण वर्षासँगैको बाढीले पाँचथर र संखुवासभामा सञ्चालित जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । बाढीले जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना बढाउँदा काबेली कोरिडोर र संखुवासभामा सञ्चालित