Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

अर्थतन्त्र

अर्थतन्त्र
रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स,

अर्थतन्त्र
चालु आवमा  आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत रहने एडीबीको प्रक्षेपण

चालु आवमा आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत रहने एडीबीको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण बहुपक्षीय कर्जादाता निकाय एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुक शीर्षकको

अर्थतन्त्र
नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

पाटन । वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित‘‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै

ऊर्जा
स्वदेशी बिजुली खपत गर्न पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा ध्यान केन्द्रित गरेका छौंः ऊर्जामन्त्री

स्वदेशी बिजुली खपत गर्न पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा ध्यान केन्द्रित गरेका छौंः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका

अर्थ राजनीति
पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित छ-प्रधानमन्त्री

पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित छ-प्रधानमन्त्री

सर्वप्रथम नेपाल उद्योग परिसंघको बीसौँ वार्षिक साधारण सभाको अवसरमा परिसंघ परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दै यहाँहरूको व्यवसायिक एवं सामाजिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु । उत्पादन तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक

उद्योग
उद्योग दर्ता हुने क्रम घट्दै

उद्योग दर्ता हुने क्रम घट्दै

कैलाली । कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम

उद्योग
ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

सस्तो ब्याजदरमा दीर्घकालिन ऋण दिन एफएमओलाई इप्पान अध्यक्ष कार्कीको आग्रह काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको

उद्योग
हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय

अर्थ राजनीति
प्रधानमन्त्री लिन थाले मन्त्रालयहरूकाे कार्यक्रम र बजेट कार्यान्वयन ‘रिपाेर्ट कार्ड’, परिणाम दिन जाेखिम लिनुपर्ने भनाइ

प्रधानमन्त्री लिन थाले मन्त्रालयहरूकाे कार्यक्रम र बजेट कार्यान्वयन ‘रिपाेर्ट कार्ड’, परिणाम दिन जाेखिम लिनुपर्ने भनाइ

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले  आर्थिक वर्ष २०८०/८१ को  नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन 'रिपाेर्ट कार्ड लिन शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम

कुटनीति
आयोग उपाध्यक्षसँगको भेटमा जलवायु परिवर्तन र पर्यटन क्षेत्र विकासको लागि काम गरिरहेको अष्ट्रेलियज राजदुतको भनाइ

आयोग उपाध्यक्षसँगको भेटमा जलवायु परिवर्तन र पर्यटन क्षेत्र विकासको लागि काम गरिरहेको अष्ट्रेलियज राजदुतको भनाइ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी