Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

अर्थतन्त्र

उद्योग
उद्योग दर्ता हुने क्रम घट्दै

उद्योग दर्ता हुने क्रम घट्दै

कैलाली । कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम

उद्योग
ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

सस्तो ब्याजदरमा दीर्घकालिन ऋण दिन एफएमओलाई इप्पान अध्यक्ष कार्कीको आग्रह काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको

उद्योग
हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय

अर्थ राजनीति
प्रधानमन्त्री लिन थाले मन्त्रालयहरूकाे कार्यक्रम र बजेट कार्यान्वयन ‘रिपाेर्ट कार्ड’, परिणाम दिन जाेखिम लिनुपर्ने भनाइ

प्रधानमन्त्री लिन थाले मन्त्रालयहरूकाे कार्यक्रम र बजेट कार्यान्वयन ‘रिपाेर्ट कार्ड’, परिणाम दिन जाेखिम लिनुपर्ने भनाइ

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले  आर्थिक वर्ष २०८०/८१ को  नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन 'रिपाेर्ट कार्ड लिन शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम

कुटनीति
आयोग उपाध्यक्षसँगको भेटमा जलवायु परिवर्तन र पर्यटन क्षेत्र विकासको लागि काम गरिरहेको अष्ट्रेलियज राजदुतको भनाइ

आयोग उपाध्यक्षसँगको भेटमा जलवायु परिवर्तन र पर्यटन क्षेत्र विकासको लागि काम गरिरहेको अष्ट्रेलियज राजदुतको भनाइ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी

अर्थतन्त्र
आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ

लगानी
लगानी बोर्ड स्थापनाको १२ वर्षमा साढे १२ खर्वको लगानी स्वीकृत, लगानीकर्ताको चासोलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको भनाइ

लगानी बोर्ड स्थापनाको १२ वर्षमा साढे १२ खर्वको लगानी स्वीकृत, लगानीकर्ताको चासोलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं । लगानी बोर्ड स्थापनाको १२ वर्षमा कुल ४२ परियोजनाका लागि साढे १२ खर्व ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । त्यसमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना रहेका छन्

अर्थतन्त्र
‘मुख्य भन्सार नाकाका रुपमा जलेश्वरको स्तरोन्नति गरिन्छ’

‘मुख्य भन्सार नाकाका रुपमा जलेश्वरको स्तरोन्नति गरिन्छ’

काठमाडौं । तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै महतले तेस्रो मुलुकमा

अर्थतन्त्र
मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप)को समन्वयमा

लगानी
चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ । नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका