Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: कर्पोरेट

अर्थतन्त्र
‘तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रम सकारात्मक’

‘तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रम सकारात्मक’

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । निजी क्षेत्रबाट दिएको सुझावलाई समेत समेटेकोले तुलनात्मक लाभ भएका

कर्पोरेट
नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबार (जेठ ९) देखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर

कर्पोरेट
माइती नेपालमा आबद्ध महिलाका लागि एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

माइती नेपालमा आबद्ध महिलाका लागि एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबी बैंकले माइती नेपालका महिलाका लागि वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकको लघुवित्त विभागले माइती नेपालमा आबद्ध ५३ जना महिलाका लागि एक कार्यक्रमको आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो । साक्षरता

कर्पोरेट
विदेशी लगानीकर्ताको सहजीकरणका लागि नबिल बैंक र बोर्डबीच समझदारी

विदेशी लगानीकर्ताको सहजीकरणका लागि नबिल बैंक र बोर्डबीच समझदारी

काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्ताका लागि सहजीकरण तथा प्रवर्द्धन गर्न लगानी बोर्डसँग समझदारी गरेको छ । बैंकले लगानी ल्याउन इच्छुक विदेशीलाई वित्तीय सल्लाह एवं सेवा दिन तथा नेपालमा लगानीका अवसरहरू

कर्पोरेट
११०० रुपैयाँमै वल्डलिंकको २०० एमबीपीएस इन्टरनेट

११०० रुपैयाँमै वल्डलिंकको २०० एमबीपीएस इन्टरनेट

काठमाडौं/नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । वल्र्डलिंकले नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको यो इन्टरनेट

उड्डयन
जजीरा एयरवेज सञ्चालन नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण

जजीरा एयरवेज सञ्चालन नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण

काठमाडौं । कुवेतको अग्रणी एयरलाइन्स जजीरा एयरवेजले मध्य-पुर्व, एसिया र युरोपमा आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव-निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य-पुर्व र

कर्पोरेट
ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता

ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता

ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता भएको छ । गोल्यान ग्रुप अन्तर्गतको सिटी होटल र र्‍यांक इन्टरटेनमेन्ट होल्डिङ्सबीच मंगलबार क्यासिनो भाडा सम्झौता भएको हो । सम्झौतामा गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान र

कर्पोरेट
पर्यटनमासहकार्य गर्न उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डबीच समझदारी

पर्यटनमासहकार्य गर्न उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डबीच समझदारी

काठमाडौ\मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच समझदारी भएको छ । पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्न समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख

कर्पोरेट
अर्थमन्त्री र सिएनआई प्रतिनिधि भेट

अर्थमन्त्री र सिएनआई प्रतिनिधि भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो । भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज