Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

मुख्य समाचार
लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

काठमाडौं । आगामी बैशाखमा हुने तय भएको लगानी सम्मेलन अघि एक दर्जन ऐन संशाेधन गर्न प्रस्ताव गरिएको छ । बिहीबार बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा पूर्वाधार परियोजना विकासमा देखिएका कानुनी तथा नीतिगत अवरोध

मुख्य समाचार
नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई लगानीकाे उत्कृष्ट गन्तव्य बनाउने गरी आगामी बैशाखमा हुने तेस्राे लगानी सम्मेलनमा पूर्वाधार परियाेजनाहरूकाे तयारी गर्न निर्देशन दिएका छन् । बिहीबार बसेकाे तेश्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा बाेल्दै

ऊर्जा
हिमालयन हाइड्रो एक्स्पोकाे तयारी सुरु,विद्युतकाे बाह्य बजार र लगानी वृद्धिमा टेवा पुग्ने अपेक्षा

हिमालयन हाइड्रो एक्स्पोकाे तयारी सुरु,विद्युतकाे बाह्य बजार र लगानी वृद्धिमा टेवा पुग्ने अपेक्षा

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आगामी बैशाख दाेस्राे साता हुने चाैंथाे संस्करणकाे हिमालयन हाइड्राे एक्स्पाेकाे तयारी सुरु गरेकाे छ । इपानले एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँग मिले आयोजना गर्न लागेकाे

मुख्य समाचार
ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

काठमाडाैं । चिनियाँ ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा नारायणगढ-बुटवल सडक विस्तार गर्ने याेजना ५ वर्षमा ४६ प्रतिशत मात्रै पूरा भएकाे छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्माण सम्पन्न भइसक्नु पर्ने बेलासम्ममा पनि

पुल
निसीखोलामा ४ वर्षमा बने १८ झोलुङ्गे पुल,स्थानीयकाे जनजीवन सहज

निसीखोलामा ४ वर्षमा बने १८ झोलुङ्गे पुल,स्थानीयकाे जनजीवन सहज

बागलुङ । बागलुङकाे निसीखोला गाउँपालिका-९ स्थित निसी खाेलामा १८ वटा झाेलुङ्गे पुल निर्माण भएका छन् । पछिल्लाे ४ वर्षकाे अवधिमा याे खाेलामा यी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । पुल निर्माण भएपछि खाेला

ऊर्जा
उपत्यकामा विद्युत आपूर्ति हुने सबैभन्दा ठूलाे मातातीर्थ सबस्टेसन पूरा,चैतदेखि २२० केभीमा सञ्चालन गरिने

उपत्यकामा विद्युत आपूर्ति हुने सबैभन्दा ठूलाे मातातीर्थ सबस्टेसन पूरा,चैतदेखि २२० केभीमा सञ्चालन गरिने

काठमाडौं। मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण पूरा भएकाे छ । नेपाल विद्युत प्राधिकरणले त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको

मुख्य समाचार
जलविद्युत विकासमा सरकार र निजी क्षेत्रकाे सहकार्य

जलविद्युत विकासमा सरकार र निजी क्षेत्रकाे सहकार्य

नेपालमा जलविद्युत आयोजना विकासको सुरुवात वि.स १९६८ सालमा फर्पिङ जलविद्युत आयोजना निर्माणसँगै भएको हो । बिक्रम संवत १९६४ मा तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबरा बेलायत भ्रमण सकेर आएपछि यो आयोजना निर्माण अगाडि बढाइएको

ऊर्जा
जिवछ मण्डल विद्युत विकास विभागको नयाँ महानिर्देशक,चटौत मन्त्रालय फिर्ता

जिवछ मण्डल विद्युत विकास विभागको नयाँ महानिर्देशक,चटौत मन्त्रालय फिर्ता

काठमाडौं । सरकारले जिवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक नियुक्त गरेको छ । ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् । लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका मण्डल यसअघि

ऊर्जा
अमरपुर-ढुङ्गेसाँघु प्रसारण लाइनकाे निर्माण सुरु,आव २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य

अमरपुर-ढुङ्गेसाँघु प्रसारण लाइनकाे निर्माण सुरु,आव २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी अमरपुर-ढुङ्गेसाँघु डबल सर्किट प्रसारण लाइनकाे निर्माण सुरु गरेको छ । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्म १९ किलाेमिटर लामाे प्रसारण लाइन बनाउन सुरु गरिएकाे

भौतिक पूर्वाधार
ठेकेदारले समयमा काम सम्पन्न नगरे नारायणगढ–बुटवल सडककाे ठेक्का ताेडिने

ठेकेदारले समयमा काम सम्पन्न नगरे नारायणगढ–बुटवल सडककाे ठेक्का ताेडिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तारकाे काम निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन् । सोमबार चिनियाँ ठेकेदार र