व्यवसायिक प्रयोजनले निर्माण गरिएका ३ सय ४४ ठूला बायोग्यास प्लान्ट सञ्चालनमा
काठमाडौं । बढ्दो आयातित एपि ग्यास प्रतिस्थापन तथा खेतबारीका लागि प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले फोहोरको उपयोग हुने गरी निर्माण गरिएका ३ सय ४४ ठूला बायोग्यास प्लान्ट सञ्चालनमा आएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको