Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

परियोजना
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला

मुख्य समाचार
कर्णाली प्रदेशकाे विद्युत वितरण प्रणालीमा ‘लो भोल्टेज’ को समस्या र कारण

कर्णाली प्रदेशकाे विद्युत वितरण प्रणालीमा ‘लो भोल्टेज’ को समस्या र कारण

नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्रहरूमा ‘नो लाइट’ नम्बरमा आउने फोन होस् वा व्यक्तिगत फाेन, सबस्टेसनका कन्ट्राेल रुमहरूमा आउने टेलिफाेन कल होस् वा सामाजिक संजाल, पत्रपत्रिका वा अडियो/भिडियोकाे माध्यमबाट आउने सर्वसाधारणकाे प्रतिक्रिया, सबैतिर  आज भोलि समान

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

गलकोट । कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । उत्तर

पुल
मनाङ सदरमुकाममा नै छैन पक्की पुल,काठेपुलबाट आवत-जावत

मनाङ सदरमुकाममा नै छैन पक्की पुल,काठेपुलबाट आवत-जावत

मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ । जिल्लाको मुटुमा मानिएकाे चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको

ऊर्जा
विद्युत नियमन आयोगको अध्यक्ष बन्न ८ जनाको आवेदन, सदस्यका आकांक्षी ११ जना

विद्युत नियमन आयोगको अध्यक्ष बन्न ८ जनाको आवेदन, सदस्यका आकांक्षी ११ जना

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष डिल्लीबहादुर सिंहसहित ८ जनाको उमेद्वारी परेको छ । विद्युत क्षेत्रको नियामक निकाय आयोगको रिक्त अध्यक्ष पदका लाग आह्वान गरिएको प्रतिश्पर्धामा बुधबार अन्तिमदिनसम्ममा यति उमेद्वारी परेको

भौतिक पूर्वाधार
नेपालगञ्ज-गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

नेपालगञ्ज-गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

बाँके ।  हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार

भौतिक पूर्वाधार
पोखरा-सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा     

पोखरा-सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा     

गण्डकी ।  पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्त्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो । कास्कीको मादी

जलवायु
जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री दाहाल   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री दाहाल   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु

पुल
लार्केकाे निकतातामा झोलुङ्गे पुल निर्माण   

लार्केकाे निकतातामा झोलुङ्गे पुल निर्माण   

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन्

ऊर्जा
‘उज्यालो महाभारत’ अभियान अन्तर्गत गाउँपालिकामा पूर्ण विद्युतीकरण हुँदै

‘उज्यालो महाभारत’ अभियान अन्तर्गत गाउँपालिकामा पूर्ण विद्युतीकरण हुँदै

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा यसै महिना बत्ती बाल्ने