सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे
काठमाडौं । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ, सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका