Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

जलस्रोत–खानेपानी सिँचाई
म्याग्दीकाे छेम्दी टाेलमा ‘एक घर, एक धारा’,७२ घरधुरी लाभान्वित   

म्याग्दीकाे छेम्दी टाेलमा ‘एक घर, एक धारा’,७२ घरधुरी लाभान्वित   

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण

कर्पोरेट
ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार बढीकाे सहभागिता

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार बढीकाे सहभागिता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक,

पुल
तारकेश्वर र टोखा जोड्न विष्णुमतीमा पक्की पुल निर्माण सुरु   

तारकेश्वर र टोखा जोड्न विष्णुमतीमा पक्की पुल निर्माण सुरु   

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका र तारकेश्वर नगरपालिका जोड्न विष्णुमती नदीमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण सुरु भएको छ । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको ५०–५० प्रतिशत लगानीमा टोखा नगरपालिका– ९ र तारकेश्वर नगरपालिका

भौतिक पूर्वाधार
निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

त्रिशूली । नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने समय अगावै

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

तनहुँ ।  मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु

पुल
मादी नदीमा निर्माणाधीन ‘आर्क डिजाइन’ पुल १२ प्रतिशत पूरा 

मादी नदीमा निर्माणाधीन ‘आर्क डिजाइन’ पुल १२ प्रतिशत पूरा 

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी निर्माण भइरहेको याे पुलकाे यति प्रगति भएकाे हाे । पूर्वी

ऊर्जा
ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन   

ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन   

काठमाडौं । बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए

भौतिक पूर्वाधार
पूर्वाधार निर्माणकाे काममा ढिलाइ हुन दिन्न : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ  

पूर्वाधार निर्माणकाे काममा ढिलाइ हुन दिन्न : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ  

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बतार्नुएका छन् । सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती

ऊर्जा
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रकियाबाट तीव्र गतिमा निर्माण गरिने

बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रकियाबाट तीव्र गतिमा निर्माण गरिने

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको अनुदानमा निर्माण हुने ४०० केभी उच्च क्षमताको ३१५ किलोमिटर प्रसारण लाइनमध्येको १८ किलोमिटर खण्ड छुट्याएर निर्माण गर्ने भएको छ । एमसीए

पर्यटन
बागलुङकाे थामचाैर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

बागलुङकाे थामचाैर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

ढोरपाटन (बागलुङ) ।  बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएपछि पर्यटकीय गन्तव्यका