६६ वर्षमा रणनीतिक र स्थानीय सडकको लम्बाई १ लाख किलोमिटर
काठमाडौं/नेपालमा योजनामा आधारित विकास सुरु भएको प्रथम पञ्चवर्षीय योजनाको थालनी देखि हो । २०१३ मा सुरु भएको आवधिक योजना निर्माणपूर्व नेपालमा कुल ६ सय २७ किलोमिटर ६ सय ४४ मिटर सडक थियो । त्यसमध्ये २