परीक्षा पास नगरी इञ्जिनियरिङ व्यवसाय गर्न निषेध, नेपाल इञ्जिनियरिङ परिषद ऐन ३ वर्षपछि पारित
काठमाडौं । बुधबार बसेको प्रतिनिधी सभा बैठकले नेपाल इञ्जिनियरिङ परिषद् ऐन पहिलो संसोधन पारित गरेको छ । यससँगै नेपाल इञ्जिनियरिङ परिषद्मा नाम दर्ता नगराई कुनै पनि इञ्जिनियर अध्ययन गरेको व्यक्तिले इञ्जिनियरिङ व्यवसाय गर्न पाइने छैन