नेपालमा उत्पादित सवारीको दर्ताका लागि बाटो खुल्यो
काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन