Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
सुपर दोर्दी ‘ख’ बाट विद्युत उत्पादन सुरु

सुपर दोर्दी ‘ख’ बाट विद्युत उत्पादन सुरु

काठमाडौं । लमजुङको दोर्दी खोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले  विद्युत उत्पादन सुरु गरेकाे छ । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाकाे विभिन्न चरणकाे परीक्षणपछि शनिबारदेखि विद्युत उत्पादन सुरु भएकाे हाे । व्यापारिक उत्पादन

मुख्य समाचार
बेतौना-विराटनगर सडककाे काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन   

बेतौना-विराटनगर सडककाे काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन   

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना-विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल

अर्थतन्त्र
आधुनिक विधिबाट भुवा निकाल्न उपल्लो डोल्पाका च्याङ्ग्रा किसानलाई तालिम

आधुनिक विधिबाट भुवा निकाल्न उपल्लो डोल्पाका च्याङ्ग्रा किसानलाई तालिम

डाेल्पा । कर्णाली प्रदेशकाे उपल्लो डोल्पाका  किसानलाई च्याङ्ग्राबाट आधुनिक विधिबाट भुवा निकाल्ने तालिम दिइएको छ । जिल्लाकाे शे फोक्सुण्डो, छर्का ताम्साङ तथा डोल्पो बुद्द गाउँ पालिकाकाका च्याङ्ग्रा किसानहरूलाई भुवा निकाल्ने २ दिने तालिम दिइएकाे हाे

मुख्य समाचार
नारायणगढ-बुटवल सडक निर्माणको गति लक्ष्यभन्दा न्यून

नारायणगढ-बुटवल सडक निर्माणको गति लक्ष्यभन्दा न्यून

काठमाडौं। सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि लक्ष्यअनुसार  प्रगति हुनसकेको छैन । सडक आयोजनाकाे कामले तीव्रता पाउन नसक्दा लक्ष्य अनुसारकाे प्रगति हुन नसकेकाे हाे । याे सडक आयोजनाको प्रगति गत

जलस्रोत–खानेपानी सिँचाई
तमानखोलाकाे विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै   

तमानखोलाकाे विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै   

ढोरपाटन । तमानखोला गाउँपालिका-५ थास्पुरी गाउँ अग्लो पहाडको बीचमा छ । प्रशस्त खेतीयोग्य जमिनले भरिएको यस गाउँमा वर्षौंदेखि खानेपानीको समस्या छ । स्थानीयवासीले घन्टौँ लगाएर एक गाग्री पानी भरेर उपभोग गर्दै आएका छन् । विद्यालय

ऊर्जा
छुजुङ खोला अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने

छुजुङ खोला अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने

काठमाडौं । संखुवासभामा पहिचान भएको ६३ मेगावाटको छुजुङ खोला अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्ने आयोजनाको विस्तृत अध्ययन नेपालकै हाइड्रो कन्सल्टले गर्न लागेको

मुख्य समाचार
बागमती करिडोरका सडककाे मर्मत हुँदै

बागमती करिडोरका सडककाे मर्मत हुँदै

काठमाडौं । राजधानी काठमाडौंका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोर सडककाे विभिन्न स्थानमा  मर्मत तथा स्तराेन्नतिकाे काम अघि बढाइएको छ । करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी रहेकाे हुँदा कतिपय खण्डमा

ऊर्जा
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला   

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला   

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा

ऊर्जा
नेपालगञ्ज क्षेत्रकाे विद्युत आपूर्तिमा समस्या

नेपालगञ्ज क्षेत्रकाे विद्युत आपूर्तिमा समस्या

बाँके । विद्युत प्रसारण तथा वितरण लाइनले माग बमाेजिमकाे लाेड बाेक्न नसक्दा बाँकेकाे नेपालगञ्ज  क्षेत्रमा विद्युत आपूर्तिमा समस्या  देखिएकाे छ । माग धान्ने विद्युतीय पूर्वाधार नहुँदा नेपाल विद्युत प्राधिकरणकाे वितरण प्रणालीबाट हुने विद्युत आपूर्ति अनियमित

पदयात्रा
९ हजार पदयात्रीले अनलाइनमार्फत लिए ‘टिम्स’ कार्ड   

९ हजार पदयात्रीले अनलाइनमार्फत लिए ‘टिम्स’ कार्ड   

काठमाडौं ।  सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)