Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
काठमाडौं उपत्यकामा ८ वटा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन, २२० केभीको रिङ लाइन बनाइने

काठमाडौं उपत्यकामा ८ वटा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन, २२० केभीको रिङ लाइन बनाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् ।

अर्थ राजनीति
आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण

आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् । जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरुले ठेक्कापट्टामा

भौतिक पूर्वाधार
सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र

सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र

बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माणले तीव्रता पाएको छ । योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी

जलविद्युत
तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म

जलविद्युत
माथिल्लो कर्णालीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय सर्वोच्चद्वारा सदर

माथिल्लो कर्णालीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको अनुमतिपत्रको म्याद २ वर्ष थप गर्ने निर्णय सदर गरेको छ । सवोच्चको आइतबारको इजलासले भारतको ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) कम्पनी प्रवद्र्धक रहेको माथिल्लो कर्णाली

अर्थतन्त्र
सरकारको चौंथो प्राथमिकतामा भौतिक पूर्वाधार र पाँचौमा विद्युत (विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)

सरकारको चौंथो प्राथमिकतामा भौतिक पूर्वाधार र पाँचौमा विद्युत (विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)

काठमाडौं । सरकारले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वसहितलाई मुख्य सिद्धान्त मानेर आइतबार संसदमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । आगामी जेठ १५ गते बजेट तथा

सडक
बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   

काठमाडौं । निर्माण सुरु भएको साढे २ दशक बित्दा पनि बागमती करिडोर सडककाे  सुरु र अन्तिम बिन्दुकाे ट्र्याक खोल्ने काम अझै बाँकी छ । काठमाडौंको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने सो करिडोर सडक

अर्थतन्त्र
उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन, कृषि, ऊर्जा, पर्यटन क्षेत्रकाे विकासमा जाेड

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन, कृषि, ऊर्जा, पर्यटन क्षेत्रकाे विकासमा जाेड

काठमाडौं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय

अर्थतन्त्र
मौद्रिक नीतिबाटै अर्थतन्त्रकाे सुधार थाल्छौं : अर्थमन्त्री महत   

मौद्रिक नीतिबाटै अर्थतन्त्रकाे सुधार थाल्छौं : अर्थमन्त्री महत   

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल

समाचार
चारलेन सडकमा साइकल लेन नहुँदा दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या बढ्दै 

चारलेन सडकमा साइकल लेन नहुँदा दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या बढ्दै 

बाँके । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकल लेन नहुँदा साइकलमा यात्रा गर्ने यात्रुकाे ज्यान जाने घटना बढेका छन् । साइकलमा यात्रा गर्ने यात्रुका लागि अलग्गै लेन नहुँदा ठूला सवारीले ठक्कर दिँदा हुने दुर्घटना बढेपछि ज्यान