काम नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टिकरण माग
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ८ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले पूर्वाधार आयोजना निर्माणको ठेक्का लिई समयमा जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा