Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

समाचार
खहरे खोलाको पानी ल्याउन रामनगरका स्थानीय श्रमदानमा

खहरे खोलाको पानी ल्याउन रामनगरका स्थानीय श्रमदानमा

चितवन । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् ।

भौतिक पूर्वाधार
३ वर्षमा ५० किलाेमिटर कालाेपत्रे गर्नुपर्ने सडक ठेक्का, ४ वर्षमा २९ किलोमिटर मात्रै सम्पन्र

३ वर्षमा ५० किलाेमिटर कालाेपत्रे गर्नुपर्ने सडक ठेक्का, ४ वर्षमा २९ किलोमिटर मात्रै सम्पन्र

कैलाली । कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । कुल ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । विसं २०७५

जलस्रोत–खानेपानी सिँचाई
डिप ट्युबवेलमार्फत सिचाइ गर्न खेतमै विद्युत् सेवा

डिप ट्युबवेलमार्फत सिचाइ गर्न खेतमै विद्युत् सेवा

झापा । झापा गाउँपालिकाले किसानलाई सिचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्याउन सुरुआत गरेकोे छ । किसानका लागि दीगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत् सुविधा पुर्याउन थालेको हो

ऊर्जा
नलगाड जलविद्युत् आयोजनाकाे लागि सहयाेगी ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

नलगाड जलविद्युत् आयोजनाकाे लागि सहयाेगी ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए । नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको

आवास
कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति असंतुष्टि जनाएका छन् । मन्त्रालय सम्हाले लगत्तै उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुनः ती संंरचनाको अनुगमण सुरु गरेका छन्

इन्टरनेट
महिला हिंसाविरुद्धको सचेतनामा वर्ल्डलिंकको ‘पोडकाष्ट’ अभियान

महिला हिंसाविरुद्धको सचेतनामा वर्ल्डलिंकको ‘पोडकाष्ट’ अभियान

काठमाडौ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । १६ दिने महिला हिंसाको अभियानको क्रममा वर्ल्डलिंकले सामाजिक उत्तरायित्व अन्र्तगत १६ दिने अभियान सञ्चालन गरेको हो ।

बैक/वित्तिय संस्था
निफ्रा र आइएफसीबीच पीपीपी आयोजना विकासको लागि समझदारीपत्रमा हस्ताक्षर

निफ्रा र आइएफसीबीच पीपीपी आयोजना विकासको लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा र इण्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच नेपालम सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाहरु विकास गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी विषयको

अर्थतन्त्र
नेपाल–अमेरिका व्यापारबाट उच्च लाभ लिन थप बजारीकरण जरुरी

नेपाल–अमेरिका व्यापारबाट उच्च लाभ लिन थप बजारीकरण जरुरी

काठमाडौं । नेपाल र अमेरिकाबीचको व्यापारबाट दुवै देशले उच्च लाभ लिनका लागि थप बजारीकरणको आवश्यकता औल्याइएको छ । नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरसंगको सहकार्यमा न्यूयोर्कमा आयोजना गरेको “नेपाली उत्पादन, मौलिक परिकार

पुल
कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

रेसुङ्गा । कालीगण्डकीमा गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत ६ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल अलपत्र

ऊर्जा
खानेपानीकाे विद्युत महसुल घटाउने सरकारकाे तयारी

खानेपानीकाे विद्युत महसुल घटाउने सरकारकाे तयारी

काभ्रे । सरकारले खानेपानीकाे विद्युत महसुल घटाउने भएकाे छ । खानेपानी मन्त्रालयले खानेपानीका लागि उपयाेग हुने विद्युतमा लाग्दै आएको विद्युत महसुल घटाउन लागेकाे हाे । मन्त्रालयले खानेपानीकाे विद्युत महसुल घटाउनका लागि प्रक्रिया अघि बढाएकाे खानेपानी